Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

निशा हुमाँगाई

विहीबार, १० पुस २०७६, १० : ०५ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्पर्स लघुवित्त वित्तीय संस्था र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको हाे ।

स्पर्स लघुवित्त वित्तीय संस्थाको १३ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ५४९ रुपैयाँ ५६ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ९१ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।

 

5e0436054e94c.jpg 5e04360d33b7d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको