Like us!
Follow us!
Connect us!
Watch us!

मौलाकालीका केबलकारको विशेष साधारणसभा साउन १३ गते

अर्थ संसार

विहीबार, २५ असार २०८३, १० : ०६ मा प्रकाशित

मौलाकालीका केबलकारको विशेष साधारणसभा साउन १३ गते

मौलाकाली केबलकार लिमिटेडको विशेष साधारणसभा आह्वान गरिएको छ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १३ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

उक्त सभा साउन १३ गते बुधबार आइएर्म कम्पलेक्स पानीपोखरीमा अपरान्ह ४ बजे सुरु हुने छ । सभामा कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ । त्यस्तै कम्पनीको जारी पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव, कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको