Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे पहिलाे दिन कस्ताे छ सुनचाँदीकाे मूल्य ?

निशा हुमाँगाई

आइतबार, १३ पुस २०७६, ११ : २० मा प्रकाशित

साताकाे पहिलाे दिन कस्ताे छ सुनचाँदीकाे मूल्य ?

अर्थ संसार, काठमाडौं – आज (आइतबार) साताको पहिलाे दिन सुनचाँदीको मूल्यमा स्थिरता छाएकाे छ । शुक्रबार ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य स्थिर भएर आज पनि त्यही मूल्य कायम रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

त्यसैगरी, तेजावी सुन आज प्रतितोला ७३ हजारमा कारोबार भइरहेको महासंघले बताएकाे छ । 

महासंघका अनुसार  आइतबार चाँदी ५ रूपैयाँले घटेर प्रतितोला ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको