Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सकाे लाभांश घाेषणा, कति दिने भाे ? (सूचनासहित)

निशा हुमाँगाई

बुधबार, १६ पुस २०७६, ११ : ४७ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सकाे लाभांश घाेषणा, कति दिने भाे ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा हिमालयन जनरल इन्स्योरेन्सकाे लाभांश घाेषणा गरिएकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १०.५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीकाे हिजाे (मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले ५ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत कर प्रयोजन गरी कूल १०.५ प्रतिशत नगद लाभांश दिने घाेषणा गरेकाे हाे ।

बिमा समिति र आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई    उक्त लाभांश वितरण गरिनेछ । 

5e0c388196d21.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको