Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जना फाइनान्सले बुकक्लाेज गर्दै (सूचनासहित)

निशा हुमाँगाई

विहीबार, १७ पुस २०७६, १५ : ०३ मा प्रकाशित

सिर्जना फाइनान्सले बुकक्लाेज गर्दै (सूचनासहित)

अर्थ संसार, काठमाडौं – सिर्जना फाइनान्स लिमिटेडले  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लाेज गर्ने भएकाे छ । 

'मेरो सुन जस्तो कम्पनीको शेयर अहिले पित्तलको भाउमा छ, शेयर होल्ड गर्नुहोस् अन्यथा प्रतिफल अर्काले खाइदेला' (भिडियोसहित) 

फाइनान्सले माघ ३ गतेदेखि माघ ११ गतेसम्म शेयर दाखिल खारिज बन्द गर्ने भएकाे हाे ।

फाइनान्सले माघ ११ गतेकाे लागी बाेलाएकाे सभामा (उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजे) १५% बोनस शेयर र ०.७९% कर प्रयोजनार्थ गरी कूल १५.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

 

5e0db57042932.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको