Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लद्युवित्तको कर्मचारी खर्च ह्वात्तै बढेपछि शेयरधनी शिवप्रसाद पौडेलको आक्रोस (भिडियोसहित)

आइतबार, २० पुस २०७६, १८ : १४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– स्वावलम्बन लदुवित्त वित्तीय संस्था लिमिटेडको १८ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ । साधारणसभामा बोल्ने शेयरधनी शिवप्रसाद पौडेलले कर्मचारीको खर्च बढेकोले आक्रोस पुगेका छन् ।

साधारणसभा बोल्दै शेयरधनी शिवप्रसाद पौडलले भने– १ वर्षमा १७ करोड कर्मचारीको खर्च बढेको छ । यस वर्ष लद्युवित्तले ५४ करोड ८६ लाख २६ हजार १५४ रुपैयाँ खर्च गरेको छ । संस्थाले गत वर्षमा २७ करोड ४३ लाख ९ हजार १३६ रुपैयाँ खर्च गरेको थियो ।

हेरौं भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको