Like us!
Follow us!
Connect us!
Watch us!

पाेखरा फाइनान्सले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्तो आग्रह (सूचनासहित)

निशा हुमाँगाई

शुक्रबार, २५ पुस २०७६, ११ : ३७ मा प्रकाशित

पाेखरा फाइनान्सले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्तो आग्रह (सूचनासहित)

अर्थ संसार, काठमाडौं – पाेखरा फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीको  खातामा धमाधम लाभांश पठाउँदै छ । फाइनान्सकाे पुस १८ गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाबाट पारित गरिएकाे ७.२० प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा वितरण गरेको हो ।

फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि पुस ४ गतेदेखि बुकक्लोज गरेको थियो । त्यसैले, पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको खातामा मात्र उक्त लाभांश जम्मा गरिएको छ । 

फाइनान्सकाे सूचना यस प्रकारकाे छ :

5e18156128080.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको