Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा स्वाभिमान लघुवित्तकाे शेयरमूल्य समायोजन

निशा हुमाँगाई

शुक्रबार, २५ पुस २०७६, १० : ०३ मा प्रकाशित

नेप्सेमा स्वाभिमान लघुवित्तकाे शेयरमूल्य समायोजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयरमूल्य समायोजन भएको छ ।

लघुवित्तकाे २४ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ९४९ रुपैयाँ १९ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको हाे ।

5e17fcb9e80cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको