Like us!
Follow us!
Connect us!
Watch us!

३०-४० प्रतिशत लाभांश खुवाउने दिन गए-पृथ्वी बहादुर पाँडे, अध्यक्ष, नेपाल इन्भेष्टमेण्ट बैंक (भिडियोसहित)

मिलन खड्का

शुक्रबार, १० माघ २०७६, १६ : ०३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर  पाँडेले बैंकहरुले ३० ४० प्रतिशत लाभांस खुवाउने दिन अब गएको बताएका छन्। 

लगानीकर्ताहरुले लाभांस थोरै भयो भनेर उठाएका प्रस्नहरुको जिज्ञासामा  बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकले  ३०÷४० प्रतिशत लाभांस खुवाउने दिन गएको बताएका हुन्।   सरकारी नीति नियमका कारण आफ्नो ४५ करोड खर्च बढेकोमा पनि गुनासो पोखेका छन् ।


नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ३३ औं साधारण सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १९ प्रतिशत लाभांश बाडेको र १९ प्रतिशत लाभांश सानो नभएको कुरा आफ्ना बैंकका लगानीकर्ता अगाडी राखेका थिए। 

सीएमसीमा आफ्नो फसेको लगानी उठने आफ्नो विश्वास रहेको र सो पैसा फर्केपछि लगानीकर्तालाई बैंकले सप्राइज दिने विश्वास दिलाउने प्रयत्न लगानीकर्ता समक्ष गरेका छन्।  मेलम्ची ३ वर्ष ढिला हुदा ८÷१० अर्ब कमाई घाटा भएकोमा दुखेसो पोख्दै आफु इटालियन राजदूत , सरकार मन्त्री सँग निरन्तर सम्बादमा रहेको कुरा पनि राखेका थिए।

हेर्नुहोस पुरा भिडियो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको