Like us!
Follow us!
Connect us!
Watch us!

तरकारीको मूल्य बृद्धिमा ब्रेक। यस्ताे छ आजको मूल्य सूची

सराेज खनाल

मंगलबार, १४ माघ २०७६, ०७ : ३१ मा प्रकाशित

तरकारीको मूल्य बृद्धिमा ब्रेक। यस्ताे छ आजको मूल्य सूची

अर्थसंसार, काठमाडाैं। कालिमाटी फलफूल तथा तरकारी बजारले आज मिति २०७६ माघ १४ गतेको बजार भाउँ सार्वजनिक गरेको छ ।उसले निर्धारण गरेको मूल्य श्रृंखला घट्दो देखाएको छ । तर खुद्रा बजारमा भने यसको कुनै राहत महसुस भने हुदैन् । निश्चित बजार अनुगमन नहुदा मनपरी मूल्य तिर्न उपभोक्ता बाध्य हुनेछन्। 

 

दैनिक खुद्रा मूल्य विवरण

माघ  १४, २०७६

कृषि उपज

ईकाइ

न्यूनतम

अधिकतम

औसत

गोलभेडा ठूलो(नेपाली)

के.जी.

८०

९०

८५

ठूलो गोलभेडा(भारतीय)

केजी

८०

९०

८५

गोलभेडा सानो

के.जी.

३०

४०

३५

गोलभेडा सानो(टनेल)

के जी

४०

५०

४५

गोलभेडा सानो(भारतीय)

के जी

५०

६०

५५

गोलभेडा सानो(तराई)

के जी

४०

५०

४५

अालु रातो

के.जी.

५०

६०

५५

आलु रातो(भारतीय)

के जी

५०

६०

५५

प्याज सुकेको भारतीय

के.जी.

१६०

१७०

१६५

गाजर(लोकल)

के.जी.

५०

६०

५५

गाजर(तराई)

केजी

४०

५०

४५

बन्दा(लोकल)

के.जी.

५०

६०

५५

बन्दा(तराई)

केजी

५०

६०

५५

बन्दा(नरिवल)

केजी

४०

५०

४५

काउली स्थानिय

के.जी.

६०

७०

६५

स्थानीय काउली(ज्यापु)

केजी

८०

९०

८५

काउली तरार्इ

के.जी.

४०

५०

४५

मूला सेतो(लोकल)

के.जी.

३०

४०

३५

सेतो मूला(हाइब्रीड)

केजी

३०

४०

३५

भन्टा लाम्चो

के.जी.

७०

८०

७५

भन्टा डल्लो

के.जी.

७०

८०

७५

मटरकोशा

के.जी.

९०

१००

९५

घिउ सिमी(लोकल)

के.जी.

१२०

१३०

१२५

घिउ सिमी(हाइब्रीड)

केजी

१२०

१३०

१२५

टाटे सिमी

के.जी.

९०

१००

९५

तितो करेला

के.जी.

१६०

१७०

१६५

लौका

के.जी.

७०

८०

७५

फर्सी पाकेको

के.जी.

५०

६०

५५

फर्सी हरियो(लाम्चो)

के.जी.

४०

५०

४५

हरियो फर्सी(डल्लो)

केजी

६०

७०

६५

भिण्डी

के.जी.

१३०

१४०

१३५

बरेला

के.जी.

७०

८०

७५

पिंडालू

के.जी.

७०

८०

७५

स्कूस

के.जी.

६०

७०

६५

रायो साग

के.जी.

४०

५०

४५

पालूगो साग

के.जी.

५०

६०

५५

चमसूरको साग

के.जी.

६०

७०

६५

तोरीको साग

के.जी.

४०

५०

४५

मेथीको साग

के.जी.

४०

५०

४५

प्याज हरियो

के.जी.

१५०

१६०

१५५

च्याउ(कन्य)

के.जी.

१४०

१५०

१४५

च्याउ(डल्ले)

के जी

३९०

४००

३९५

ब्रोकाउली

के.जी.

७०

८०

७५

चुकुन्दर

के.जी.

८०

९०

८५

जिरीको साग

के.जी.

७०

८०

७५

ग्याठ कोबी

के.जी.

५०

६०

५५

सेलरी

के.जी.

४४०

४५०

४४५

पार्सले

के.जी.

४४०

४५०

४४५

सौफको साग

के.जी.

५०

६०

५५

पुदीना

के.जी.

३१०

३२०

३१५

गान्टे मूला

के.जी.

५०

६०

५५

इमली

के.जी.

१४०

१५०

१४५

तामा

के.जी.

१४०

१५०

१४५

तोफु

के.जी.

१००

११०

१०५

गुन्दुक

के.जी.

३२०

३३०

३२५

स्याउ(झोले)

के.जी.

१२०

१३०

१२५

केरा

दर्जन

९०

१००

९५

कागती

के.जी.

१५०

१६०

१५५

अनार

के.जी.

२४०

२५०

२४५

सुन्तला(नेपाली)

के.जी.

१४०

१५०

१४५

तरबुजा(हरियो)

के.जी.

६०

७०

६५

मौसम

के.जी.

१८०

२००

१९०

भुर्इ कटहर

प्रति गोटा

१२०

१३०

१२५

काक्रो(लोकल)

के.जी.

१६०

१७०

१६५

काक्रो(हाइब्रीड)

के जी

७०

८०

७५

नासपाती(चाइनिज)

केजी

१८०

२००

१९०

मेवा(भारतीय)

केजी

१२०

१३०

१२५

लप्सी

के.जी.

७०

८०

७५

अदुवा

के.जी.

१५०

१६०

१५५

खु्र्सानी सुकेको

के.जी.

४२०

४३०

४२५

खु्र्सानी हरियो

के.जी.

७०

८०

७५

खुर्सानी हरियो(बुलेट)

के जी

७०

८०

७५

भेडे खु्र्सानी

के.जी.

७०

८०

७५

लसुन हरियो

के.जी.

१३०

१४०

१३५

हरियो धनिया

के.जी.

६०

७०

६५

लसुन सुकेको चाइनिज

के.जी.

४५०

४६०

४५५

ताजा माछा(रहु)

के जी

३१०

३२०

३१५

ताजा माछा(बचुवा)

के जी

२४०

२५०

२४५

ताजा माछा(छडी)

के जी

२४०

२५०

२४५

ताजा माछा(म‌ंुगरी)

के जी

२९०

३००

२९५

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको