अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनकाे मूल्य फेरी बढेकाे छ । बुधबार ताेलामा ४ सयले घटेर ७५ हजार ६ सय कायम भएकाे सुनकाे मूल्य बिहीबार फेरी ताेलामा ७०० सयले बढेर ७६ हजार ३०० रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार चाँदी पनि ताेलामा १० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस