Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकका शेयरधनीलाई लाभांश सम्बन्धी अत्यन्त जरूरी सूचना

निशा हुमाँगाई

विहीबार, १६ माघ २०७६, ११ : ५४ मा प्रकाशित

नेपाल बैंकका शेयरधनीलाई लाभांश सम्बन्धी अत्यन्त जरूरी सूचना

अर्थ संसार, काठमाडौं – नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश सम्बन्धी अत्यन्त जरूरी सूचना प्रकाशित गरेकाे छ ।

बैंककाे आर्थिक वर्ष २०४७/४८ देखि आर्थिक वर्ष २०५४/५५ सम्मकाे नगद लाभांश रकममध्ये केही रकम हालसम्म पनि भुक्तानी नभएकाेले उक्त अवधिकाे नगद लाभांश लिन बाँकी शेयरधनीहरूले सूचना प्रकाशित भएकाे सात दिनभित्र आवश्यक प्रमाणसहित बैंककाे प्रधान कार्यालय केन्द्रीय लेखा विभाग काठमाडौंमा सम्पर्क राख्नका लागि बैंकले सबै शेयरधनीहरूलाई अनुराेध गरेकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e3273c21a953.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको