Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार शेयर बजार १९.५१ अंकले बढ्याे, काराेबार कति भयाे ?

निशा हुमाँगाई

विहीबार, १६ माघ २०७६, १४ : ५९ मा प्रकाशित

बिहीबार शेयर बजार १९.५१ अंकले बढ्याे, काराेबार कति भयाे ?

अर्थ संसार, काठमाडौं – आज (बिहीबार) शेयर बजार १९.५१ अंकले बढेकाे छ । कुल १७८ वटा कम्पनीको ४६ लाख २ हजार १०१ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ रुपैयाँको कारोबार भएकाे छ ।

१३०५.८८ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १३२५.३८ अंकमा आइपुगेको छ ।

बिहीबार बैंकिङ १८.२५ अंक, होटल २४.०८ अंक, विकास बैंक १६.४३ अंक, जलविद्युत ९.६६ अंक, फाइनान्स ६.३६ अंक, निर्जिवन लाइफ २२४.६४ अंक, उत्पादन ९.४२ अंक, अन्य १.९२ अंक, माइक्रोफाइनान्स १८.६ अंक, लाइफ इन्स्योरेन्स १६८.६३ अंक र सामूहिक लगानी कोष समूह ०.०४ अंकले बढेकाे छ । 

त्यसैगरी, व्यापार १५.३१ अंकले घटेकाे छ ।

5e32a3348b2de.jpg 5e32a339b9551.jpg 5e32a33e577df.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको