Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

निशा हुमाँगाई

आइतबार, १९ माघ २०७६, १६ : ४७ मा प्रकाशित

सेन्ट्रल फाइनान्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार, काठमाडौं – सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नाे २३ औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे आज (माघ १९ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाकाे २३ औँ वार्षिक साधारण सभा फागुन १६ गते शुक्रबार गर्ने निर्णय गरेकाे हाे ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि माघ २८ गते मंगलबारका दिन संस्थाकाे शेयर दाखिला खारेज बन्द गर्ने भएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5e36ad40b7a1f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको