अर्थ संसार, काठमाडौं – लक्ष्मी बैंक लिमिटेडले निष्काशन गरेकाे "८% लक्ष्मी बैंक ऋणपत्र २०७६" नामको ऋणपत्रको साँवा तथा व्याज भुक्तानी गर्न शुरु गर्ने भएको छ । बैंकले उक्त नाममा निष्काशन गरेकाे ४ लाख कित्ता ऋणपत्रको साँवा तथा व्याज भुक्तानी गर्न लागेको हो ।
यसैगरी, बैंकले ऋणपत्रधनीहरूले ऋणपत्रको साँवा तथा व्याज भुक्तानी लिन आउँदा आफ्नाे सम्पूर्ण प्रमाणपत्रहरु तथा व्याज भुक्तानी पूर्जाहरुको सक्कल प्रति र आफ्नो परिचय खुल्ने कुनै आधिकारीक परिचयपत्रको सक्कलप्रति अनिवार्य रूपमा पेश गर्न आग्रह गरेकाे छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस