अर्थ संसार, काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेड आफ्नाे १० औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे हिजाे (माघ २० गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाकाे १० औँ वार्षिक साधारण सभा फागुन १६ गते शुक्रबार गर्ने निर्णय गरेकाे हाे ।
त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि माघ २८ गते मंगलबारका दिन संस्थाकाे शेयर दाखिला खारेज बन्द गर्ने भएकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस