अर्थ संसार, काठमाडौं – नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नाे पहिलाे वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे माघ १९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा फागुन १७ गते शनिबार हार्दिक होटल बागबजार, काठमाडौंमा बिहान ११ बजेबाट शुरू हुनेछ ।
यसैगरी सभामा आर्थिक वर्ष २०७५/७६ काे लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धीत अनूसुचीहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक अनुमाेदन गर्ने लगायतका एजेन्डाहरू रहेकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस