Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणलाई कोरोना भाइरस बारे सोध्दा यस्ताे आयाे प्रतिक्रिया (भिडियो)

मिलन खड्का

विहीबार, २३ माघ २०७६, १० : ५९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – विश्वभर त्रास फैलाएको कोरोना भाइरसले अहिले सारा विश्वलाई नै त्रसित पारेको अवस्था छ ।  कोरोना भाइरसका कारण चीनमा करिव ५६० जनाले ज्यान गुमाइसकेको छन् भने झन्डै २८ हजारमा यो भाइरसको संक्रमण देखा परिसकेको अवस्था छ। 

चीनमा मात्र नभएर विश्वका कैयौं देशका नागरिकमा यो रोगको संक्रमण देखा परेपछि धेरै देशले आफ्नो हिसाबले रोगको विरोध कदम चालिसकेका छन् ।

सोहि सन्दर्भलाई लिएर हामीले केहि सर्वसाधारण माझ कोरोना भाइरसको बारे के जानकारी छ भनेर सोधेका थियौं ।  

हेर्नुहोस् उनीहरुको जानकारी 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको