Like us!
Follow us!
Connect us!
Watch us!

बिन्ध्यबासिनी हाइड्रोपावरले डाक्याे तेस्रो साधारण सभा, कहाँ, कहिले र के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

शुक्रबार, २४ माघ २०७६, १४ : २५ मा प्रकाशित

बिन्ध्यबासिनी हाइड्रोपावरले डाक्याे तेस्रो साधारण सभा, कहाँ, कहिले र के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नाे तेस्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा फागुन २२ गते बिहीबार आम्रपाली ब्यांक्वेट, नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट शुरू हुनेछ ।

यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरीनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन छलफल गरी पारित गरीनेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेकिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e3d22a01799e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको