अर्थ संसार, काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरू मध्येका केही शेयरधनीहरूले आफ्नाे नाममा रहेकाे संस्थापक शेयरहरू मध्ये ४३ हजार ५५३ कित्ता शेयरहरू बिक्री गर्न आवश्यक स्वीकृतीका लागि बैंकमा निवेदन दिएकाले उक्त शेयरहरू बिक्री गर्न लागिएको हो ।
यसैगरी, उक्त संस्थापक शेयरहरू खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएकाे ३५ दिनभित्र बैंककाे मुख्य कार्यालय डिल्लीबजार, काठमाडाैंमा लिखित जानकारी गराउन बैंकले अनुराेध गरेकाे छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस