Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्य ओरालाे लाग्दा विवाह गर्नेलाई भयाे सजिलाे

निशा हुमाँगाई

बुधबार, २९ माघ २०७६, १० : ५७ मा प्रकाशित

सुनकाे मूल्य ओरालाे लाग्दा विवाह गर्नेलाई भयाे सजिलाे

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बुधबार) पनि सुनकाे मूल्य घटेकाे छ । मंगलबार ताेलामा एक सयले घटेर प्रतिताेला ७५ हजार ९ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज पनि ताेलामा २ सयले घटेर प्रतिताेला ७५ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि घटेकाे छ । आज चाँदी ताेलामा ५ रूपैयाँले घटेर प्रतिताेला ८ सय ७५ रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको