Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्त र जनकपुर लघुवित्त एक आपसमा मर्ज हुँदै

निशा हुमाँगाई

बुधबार, २९ माघ २०७६, १३ : २१ मा प्रकाशित

स्वरोजगार लघुवित्त र जनकपुर लघुवित्त एक आपसमा मर्ज हुँदै

अर्थ संसार, काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । 

काभ्रेको बनेपा  नगरपालिका वडा नम्बर ५ मा रिजष्टर्ड कार्यालय रहेको स्वरोजगार लघुवित्तले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रजिष्टर्ड कार्यालय रहेको जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएकाे हाे । 

यसैगरी, हिजाे (मंगलबार, माघ २८ गते) सम्पन्न एक समारोहबीच उक्त प्राप्तिको (एक्विजिसन) प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

5e43c68f21e23.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको