Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै घट्याे प्याजकाे मूल्य, किलोको कति ?

निशा हुमाँगाई

बुधबार, २९ माघ २०७६, १२ : ५८ मा प्रकाशित

ह्वात्तै घट्याे प्याजकाे मूल्य, किलोको कति ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा निरन्तर उकालाे लाग्दै गएकाे प्याजकाे मूल्यमा अहिले भने ब्रेक लागेकाे छ । केहि समयदेखि निरन्तर बढेर प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य अहिले आइतबारबाट घटेर खुद्रामा प्रतिकेजी ९० देखि एक सय रुपैयाँ रहेको छ ।

त्यसैगरी, थाेक मूल्यमा प्रतिकेजी ७२ देखि ७५ रुपैयाँसम्म रहेको कालिमाटी तरकारी तथा फलफूल बजारका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको