अर्थ संसार, काठमाडौं – हरेक वर्ष शिवरात्रिको अवसरमा पशुपतिनाथ प्राङ्गणमा विश्वभरका विभिन्न मुलुकबाट हजारौंको सङ्ख्यामा साधु सन्तहरु आउने गर्दछन् ।
यतिबेला पशुपतिनाथ परिसर वरिपरि कठोर त्याग र तपस्या सहित शिवजीको जप तथा कृतन गरेर बसेका नागा बाबाहरूकाे भिँड लाग्ने गरेकाे देख्न सकिन्छ ।
त्यस्तै, पशुपतिनाथको दर्शनका लागि जाने मानिसहरु पनि नागा बाबासँग आशिर्वाद लिने गर्दछन् ।
यसैगरी, दर्शनार्थीहरुले पनि शरीरको कुनै भागमा कपडा नलगाई विभूति घसेर शिवजीको जप तथा कृतन गरिरहेका नागाबाबाहरुलाई आकर्षणका रूपमा लिने गर्दछन् ।
हेर्नुहाेस् भिडियाे :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस