अर्थ संसार,काठमाडौं- पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछी कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा सरकारले आकाशे पुल निर्माण गर्ने भएको छ ।
कुल ९ किलोमिटरको उक्त सडकखण्डमा बनाइने थप ६ आकाशे पुलको निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने योजना सरकारको छ ।
सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना,सानेपा, बल्खु खसीबजारमा आकाशे पुल निर्माण गर्न लागेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस