सामाजिक सञ्जालमा निकै पहुँच रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन्।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत नै उनले फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम त्याग्ने घोषणा गरेका हुन्।
आगामी आइतबारदेखि सामाजिक सञ्जाल त्याग्ने उनले घोषणा गरेपनि मोदीका समर्थकले भने सामाजिक सञ्जाल नत्याग्न सुझाव दिएका छन्।
मोदीको फेसबुकमा करिब ४ करोड, ट्वीटरमा ५ करोड र इन्स्टाग्राममा ३ करोड फलोअर्स छन् भने यूट्यूब च्यानलमा ४ करोड सस्क्राइबर छन्। तर, याे घाेषणाकाे कारण भने खुलाइएकाे छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस