Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुकका कर्मचारी कोरोनाबाट संक्रमीत, कार्यालय बन्द गरिने

शुक्रबार, २३ फागुन २०७६, १२ : ४१ मा प्रकाशित

फेसबुकका  कर्मचारी कोरोनाबाट संक्रमीत, कार्यालय बन्द गरिने

अर्थ संसार, काठमाडौं– अमेरिकास्थित सामाजिक सञ्जाल फेसबुकको कार्यालयका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण  भएकाे पुष्टि सँगै केही दिनका लागि कार्यालय बन्द हुने बताएकाे छ ।

अमेरिकाको वासिंटन राज्यको शियाटलमा रहेको फेसबुकको कार्यालयमा काम गर्ने एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । ती कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएसँगै अन्य कर्मचारीलाई घरबाटै काम गर्न सुझाइएको छ। हालसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको