Like us!
Follow us!
Connect us!
Watch us!

हलिवुड फिल्म निर्माता हार्भी वाइन्स्टिन बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहर २३ वर्ष कैद सजाय

भुबी पनेरू

विहीबार, २९ फागुन २०७६, ११ : ४४ मा प्रकाशित

हलिवुड फिल्म निर्माता हार्भी वाइन्स्टिन बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहर  २३ वर्ष कैद सजाय

अर्थ संसार, काठमाडौं –बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहरीएका  चर्चित हलिवुड फिल्म निर्माता हार्भी वाइन्स्टिनलाई एक अमेरिकी अदालतले २३ वर्षको कैद सजाय सुनाएको छ।

हलिवुडका चर्चित वाइन्स्टिनलाई न्यू योर्कको एक अदालतले २३ वर्षको कैद सजाय सुनाएको छ ।


६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा हाजिर भएका थिए । गत महिना मात्रै बलात्कार र यौन आक्रमणका अभियोगमा उनी दाेषी मानिएका थिए।

अदालतको फैसलालाई ‘मीटू’ का अभियान्ताहरुले सहमति जानाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको