Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुदै

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, १६ : ५७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुदै

अर्थ संसार, काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।

मिर्गौला प्रत्यारोपणको १० दिनपछि उनलाई डिस्चाज गर्न लागिएको शिक्षण अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओली पूर्ण रूपमा स्वास्थ्य भइसकेका अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जनकारी गराएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको