अर्थ संसार, काठमाडौं– हिजोआज बजारमा स्यानिटाइजरको अभाव छ । कोरोना भाइरसको त्राससँगै स्यानिटाइजरको उपयोग बढी भएसँगै स्यानिटाइजरको अभाव भएको व्यापारीहरु बताउँछन् ।
बजारमा स्यानिटाइजरको अभाव भएसँगै ललितपुर महानगरपालिकाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि पज्ञा–प्रतिष्ठान (नाष्ट)को प्राविधिक सहयोगमा स्यानिटाइजर बनाउने तालिक सुरु भएको छ । ६ दिने तालिममा १० कार दरले ६ दिनमा ६० जनालाई सिकाइने नाष्टले जानकारी दिएको छ । कसरी घरमै स्यानिटाइजर बनाउन सकिन्छ त ?
हेरौं, भिडियोमा
यो पनि हेर्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस