Like us!
Follow us!
Connect us!
Watch us!

ऋणीले कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा सूचना केन्द्रबाटै पाउने

भुबी पनेरू

विहीबार, ०६ चैत्र २०७६, १५ : ४५ मा प्रकाशित

ऋणीले कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा सूचना केन्द्रबाटै पाउने

अर्थ संसार, काठमाडौं -बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा सूचना केन्द्रबाटै पाउने भएका छन् । राष्ट्र बैंकले कर्जा सूचना विनियमावली २०५९ मा उपविनियम थप गर्दै ऋणीलाइ कर्जा सम्बन्धी सम्पूर्ण सूचना कर्जा सूचना केद्रबाटै लिने व्यवस्था गरेको छ । 


बैंक तथा वित्तिय संस्था नियमन विभागद्धारा जारी गरिएको सुचनामा ऋणीले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट लिएको कर्जाको एकिकृत विवरण उपलबध गराउँ निवेदन दिएमा शुल्क लिएर वा नलिएर त्यस्तो सूचना उपलबध गराउने बताएकाे छ । हालसम्म ऋणीले आफ्नो कर्जाको सूचना सम्बन्धित बैंक तथा वित्तीय सस्थाबाट मात्र लिन पाउने व्यवस्था थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको