Like us!
Follow us!
Connect us!
Watch us!

निजी हवाई सेवाले भाडा घटायाे

भुबी पनेरू

विहीबार, ०६ चैत्र २०७६, १६ : २४ मा प्रकाशित

निजी हवाई सेवाले भाडा  घटायाे


अर्थ संसार, काठमाडौं -निजी हवाई सेवा प्रदायक कम्पनीले हवाई इन्धनको मूल्य घटेपछि हवाई भाडा पनि घटाउने भएकाे छ। नेपाल आयल निगमले गत सोमबारमात्रै आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ।

कोरोनाको त्रास बढे संगै हवाई यात्रुको संख्यामा पनि कमी आएको छ। हवाई यात्रुको संख्यामा कमी आएसँगै हवाई भाडमा ५० प्रतिशतभन्दा बढी भाडा अहिले नै कम छ। तर, वायुसेवा कम्पनीहरुले सरकारले स्वीकृत गरेको हवाई भाडामा रहेको इन्धनको भाडालाई कम भएको भन्दै इन्धनकाे चार्ज घटाउने निर्णय गरेको हाे। घटेको हवाई भाडा शुक्रबार देखि लागू हुने छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको