Like us!
Follow us!
Connect us!
Watch us!

अब सीइओ बन्न सूचना प्रविधि पढे पनि हुने

भुबी पनेरू

शुक्रबार, ०७ चैत्र २०७६, ११ : ३६ मा प्रकाशित

अब सीइओ बन्न सूचना प्रविधि पढे पनि  हुने

अर्थ संसार, काठमाडौं–नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा सीइओहरुको योग्यता थप गरेको छ ।
यो सँगै अब सूचना प्रविधि र कम्प्युटर विज्ञानमा स्नातकोत्तर अध्ययन पुरा गरेका व्यक्ति पनि सञ्चालक तथा सिईओ बन्न पाउने भएका छन् ।

बैंक तथा वित्तिय क्षेत्रमा प्रविधिको चुनौती बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

यस भन्दा पहिले  राष्ट्र बैंकले व्यवस्थापन, बैंकिङ, अर्थशास्त्र, वित्तिय, मौद्रिक, लेखाशास्त्र, वाणिज्यशास्त्र,गणितशास्त्र, तथ्यांकशास्त्र, जनप्रशासन, व्यापार प्रशासन, एकाउन्टेन्सी र कानून विषयमा स्नातकोत्तरको योग्योतालाइ मान्नेता दिएकाे थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको