Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट १३ घण्टामा ६५६ जनाको मृत्यु, विश्वभर १८ हजार ९०६ जनाको मृत्यु, कुन देशमा कति ?

अर्थ संसार

बुधबार, १२ चैत्र २०७६, १२ : २२ मा प्रकाशित

कोरोनाबाट १३ घण्टामा ६५६ जनाको मृत्यु, विश्वभर  १८ हजार ९०६ जनाको मृत्यु, कुन देशमा कति ?

अर्थ संसार, काठमाडौं- विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण १३ घण्टामा ६५६ जनाको मृत्यु भएको छ । 

बुधबार १२ बजेर १५ मिनेटसम्म  १८ हजार ९०६ जनाको मृत्यु भएको छ । मंगलबार बेलुका ११ बजेसम्म १८ हजार २५० जनाको मृत्यु भएको  छ । दिनप्रतिदिन कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

संसारभरी ४ लाख २३ हजार १४२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।  सङ्क्रमित व्यक्तिमध्ये १ लाख ९ हजार १४५  जना उपचारपछि घर फर्किएका छन् ।

हेरौं, केरोनाबाट मृत्यु हुने र संक्रिमत कति ?

Coronavirus Cases:

423,142

Deaths:

18,906

Recovered:

109,145
 
ACTIVE CASES
295,091
Currently Infected Patients
281,996 (96%)
in Mild Condition
13,095 (4%)
Serious or Critical
Show Graph
Jan 22Feb 21Mar 22Jan 28Feb 03Feb 09Feb 15Feb 27Mar 04Mar 10Mar 160250k500k
Show Statistics
CLOSED CASES
128,051
Cases which had an outcome:
109,145 (85%)
Recovered / Discharged
18,906 (15%)
Deaths
Show Graph
Feb 02Feb 22Mar 13Feb 07Feb 12Feb 17Feb 27Mar 03Mar 08Mar 18Mar 230%100%
Show Statistics
 
The charts above are updated after the close of the day in GMT+0. Latest data is provisional, pending delayed reporting and adjustments from China's NHC.

Confirmed Cases and Deaths by Country, Territory, or Conveyance

The coronavirus COVID-19 is affecting 194 countries and territories around the world and 1 international conveyance (the Diamond Princess cruise ship harbored in Yokohama, Japan). The day is reset after midnight GMT+0.
 

Highlighted in green
= all cases have recovered from the infection
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको