Like us!
Follow us!
Connect us!
Watch us!

ताजा अपडेट : कोरोनाबाट विश्वभर २० हजार ४९५जनाको मृत्यु, इटलीमा ७ हजार ५०३ जनाको, अरु देशमा कति ?

अर्थ संसार

बुधबार, १२ चैत्र २०७६, २३ : २० मा प्रकाशित

ताजा अपडेट :  कोरोनाबाट विश्वभर २० हजार ४९५जनाको मृत्यु, इटलीमा ७ हजार ५०३ जनाको, अरु देशमा कति ?

अर्थ संसार, काठमाडौं- विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण घट्ने भन्दा पनि दिन प्रतिदिन बढ्दै गएको छ ।

जसको कारण कोरोना भाइरसका सङ्क्रमणबाट मर्नेको संख्या मिनेट मिनेटको अन्तरमा बढेको छ ।

बुधबार बुलेका ११ बजेर १८ मिनेटसम्म  विश्वभर कोरोना भाइरसको सङ्क्रमणको कारण २० हजार ४९५ जनाको मृत्यु भएको छ ।

संसारभरी ४ लाख ५२ हजार २४१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।  सङ्क्रमित व्यक्तिमध्ये १ लाख १३ हजार १२१  जना उपचारपछि घर फर्किएका छन् ।

हेरौं, केरोनाबाट मृत्यु हुने र संक्रिमत कति ?

Coronavirus Cases:

452,241

Deaths:

20,495

Recovered:

113,121
 
ACTIVE CASES
318,625
Currently Infected Patients
304,818 (96%)
in Mild Condition
13,807 (4%)
Serious or Critical
Show Graph
Jan 22Feb 21Mar 22Jan 28Feb 03Feb 09Feb 15Feb 27Mar 04Mar 10Mar 160250k500k
Show Statistics
CLOSED CASES
133,616
Cases which had an outcome:
113,121 (85%)
Recovered / Discharged
20,495 (15%)
Deaths
Show Graph
Feb 02Feb 22Mar 13Feb 07Feb 12Feb 17Feb 27Mar 03Mar 08Mar 18Mar 230%100%
Show Statistics
Total Coronavirus CasesTotal Cases(Linear Scale)Jan 22Feb 02Feb 13Feb 24Mar 06Mar 170100k200k300k400k500kCases
Total Coronavirus DeathsTotal Deaths(Linear Scale)Jan 22Feb 02Feb 13Feb 24Mar 06Mar 1705k10k15k20kDeaths
The charts above are updated after the close of the day in GMT+0. Latest data is provisional, pending delayed reporting and adjustments from China's NHC.
 
 

Confirmed Cases and Deaths by Country, Territory, or Conveyance

The coronavirus COVID-19 is affecting 196 countries and territories around the world and 1 international conveyance (the Diamond Princess cruise ship harbored in Yokohama, Japan). The day is reset after midnight GMT+0.
 

Highlighted in green
= all cases have recovered from the infection
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको