अर्थ संसार, काठमाडौं- बीमा क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सवै बीमा कारोबार बन्द भएको छ ।
कोरोना भाइरसको कारण नेपाल सकारले चैत्र ११ गतेदेखि चैत्र १७ गतेसम्म गरेको लकडाउन गरेसँगै इन्स्योरेन्स कम्पनीले सवै बीमा कारोबार बन्द भएको जनाएको छ ।
बीमा समितिबाट चैत्र १० गते जारी परिपत्र अनुसार हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र उक्त बीमा शुल्क सवै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा व्याज नलाग्ने कम्पनीले निकालेको विज्ञप्तीमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस