Like us!
Follow us!
Connect us!
Watch us!

ब्रेकिङ : कोरोनाबाट २९ हजार ९५७ जनाको मृत्यु, संक्रमित ६ लाख नाघे, कुन देशमा कतिको मृत्यु ?

अर्थ संसार

शनिबार, १५ चैत्र २०७६, २३ : १८ मा प्रकाशित

ब्रेकिङ :  कोरोनाबाट २९ हजार ९५७ जनाको मृत्यु, संक्रमित ६ लाख नाघे, कुन देशमा कतिको मृत्यु ?

अर्थ संसार, काठमाडौं -विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दगै गएको छ ।

शनिबार बेलुका ११ : ४४ बजेसम्म कोराना भाइरसको  सङ्क्रमणको कारण २९ हजार ९५७ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्वभर ६ लाख ४५ हजार २६४ जनालाई कोरोना भाइरसबाट संक्रमित भएका छ ।   सङ्क्रमित व्यक्तिमध्ये १ लाख ३९ हजार ५५०जना उपचारपछि घर फर्किएका छन् ।

नेपालमा पनि ४ जनालाई कोराना भाइरसको सङ्क्रमण देखा परेकोमा १ जना पूर्ण निको भई घर फर्किसकेका छन् भने ३ जनाको उपचार भैरहेको छ ।

हेरौं, केरोनाबाट मृत्यु हुने र संक्रिमत कति ?

Coronavirus Cases:

645,264

Deaths:

29,957

Recovered:

139,550
 
ACTIVE CASES
475,757
Currently Infected Patients
451,027 (95%)
in Mild Condition
24,730 (5%)
Serious or Critical
Show Graph
Jan 22Feb 21Mar 22Jan 28Feb 03Feb 09Feb 15Feb 27Mar 04Mar 10Mar 160250k500k
Show Statistics
CLOSED CASES
169,507
Cases which had an outcome:
139,550 (82%)
Recovered / Discharged
29,957 (18%)
Deaths
Show Graph
Feb 02Feb 07Feb 12Feb 17Feb 22Feb 27Mar 03Mar 08Mar 13Mar 18Mar 230%100%
Show Statistics
The charts above are updated after the close of the day in GMT+0. Latest data is provisional, pending delayed reporting and adjustments from China's NHC.

Confirmed Cases and Deaths by Country, Territory, or Conveyance

The coronavirus COVID-19 is affecting 199 countries and territories around the world and 2 international conveyances: the Diamond Princess cruise ship harbored in Yokohama, Japan, and the Holland America's MS Zaandam cruise ship. The day is reset after midnight GMT+0.
 

Highlighted in green
= all cases have recovered from the infection
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको