Like us!
Follow us!
Connect us!
Watch us!

अपडेट : कोरोनाबाट ३३ हजार ५५३ जनाको मृत्यु, संक्रमित ७ लाख नाघे, कुन देशमा कतिको मृत्यु ?

अर्थ संसार

आइतबार, १६ चैत्र २०७६, १९ : ४२ मा प्रकाशित

अपडेट : कोरोनाबाट ३३ हजार ५५३ जनाको मृत्यु, संक्रमित ७ लाख नाघे, कुन देशमा कतिको मृत्यु ?

अर्थ संसार, काठमाडौं - विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दगै गएको छ ।

आइतबार बेलुका १२ बजेसम्म कोराना भाइरसको  सङ्क्रमणको कारण ३३ हजार ५५३जनाले ज्यान गुमाइसकेका छन् ।

विश्वभर ७ लाख १० हजार ९५० जनालाई कोरोना भाइरसबाट संक्रमित भएका छ ।   सङ्क्रमित व्यक्तिमध्ये १ लाख ५० हजार ७३४ जना उपचारपछि घर फर्किएका छन् ।
नेपालमा पनि ४ जनालाई कोराना भाइरसको सङ्क्रमण देखा परेकोमा १ जना पूर्ण निको भई घर फर्किसकेका छन् भने ३ जनाको उपचार भैरहेको छ ।

हेरौं, केरोनाबाट मृत्यु हुने र संक्रिमत कति ?

Coronavirus Cases:

710,950

Deaths:

33,553

Recovered:

150,734
 
ACTIVE CASES
526,663
Currently Infected Patients
499,937 (95%)
in Mild Condition
26,726 (5%)
Serious or Critical
Show Graph
Jan 22Feb 21Mar 22Jan 28Feb 03Feb 09Feb 15Feb 27Mar 04Mar 10Mar 16Mar 280500k1,000k
Show Statistics
CLOSED CASES
184,287
Cases which had an outcome:
150,734 (82%)
Recovered / Discharged
33,553 (18%)
Deaths
Show Graph
Feb 02Feb 07Feb 12Feb 17Feb 22Feb 27Mar 03Mar 08Mar 13Mar 18Mar 23Mar 280%100%
Show Statistics
The charts above are updated after the close of the day in GMT+0. Latest data is provisional, pending delayed reporting and adjustments from China's NHC.
 
 
 

Confirmed Cases and Deaths by Country, Territory, or Conveyance

The coronavirus COVID-19 is affecting 199 countries and territories around the world and 2 international conveyances: the Diamond Princess cruise ship harbored in Yokohama, Japan, and the Holland America's MS Zaandam cruise ship. The day is reset after midnight GMT+0.
 

Highlighted in green
= all cases have recovered from the infection
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको