
उसले लेखेको छ, ‘तपाईंले नेपाली नोट छापेको दृश्य हेर्नुभएको छैन होला । हामी सँगसँगै सो दृश्य चिनियाँ बैंक नोट प्रिन्टिङ्ग कारखानामा हेर्न जाऔं ?
प्राप्त समाचार अनुसार, हालै चीनको नानछाङ बैंक–नोट प्रिन्टिङ्ग कारखाना तथा नेपाल राष्ट्र बैंकबीच २६ करोड वटा रुपैयाँ पाँचको नेपाली नोट छाप्ने ठेक्कामा सम्झौता भएको छ । गत वर्ष अर्थात् सन् १९१६ मा नेपालको लागि रुपैयाँ १ सय तथा १ हजार दरका नोट छापेको सोही कम्पनीले अन्तराष्ट्रिय बोलपत्र आह्वानमार्फत पाएको यो अर्को अर्डर हो ।अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस