Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तहलाई स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको यस्तो अनुरोध (भिडियोसहित)

अर्थ संसार

विहीबार, ०४ बैशाख २०७७, १८ : ४१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको छ ।

मन्त्रालयले स्थानीय तह भित्र रहेका स्वास्थ्य संस्था, जनशक्ति, औजार, उपकरण, एम्बुलेन्स आदिको अभिलेख तयार गरेर राख्न, जनशक्तिलाई परिचालन गर्न र जनशक्तिलाई सहयोग गर्न अनुरोध गरेको छ ।

त्यसैगरी विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा बसेको वा बसेकोको एकिन गरी अनुगमन गरिदिनुहुन स्थानीय प्रतिनिधिहरुलाई अनुरोध गरेको छ ।

अनुरोधहरु यस्ता छन् भिडियोमा हेरौं

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको