अर्थ संसार, काठमाडौं - विगत केहि हप्ता अगाडि दखि नेपाल सरकारले संसारभर फैलिएकाे काेराेना भाइरसकाे संक्रमण हटाउने उद्देश्यले लकडाउन जारी राखेकाे छ । जसले गर्दा प्राय सम्पूर्ण क्षेत्रलाई प्रभाव परेकाे छ ।
यस अवस्थामा पनि अत्यावश्यक सेवामा पर्ने भएकाले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले भने सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू खुल्ला राखेका छन् । तल उल्लेख गरेबाहेक अन्य बैंकहरूले पनि आफ्ना केहि शाखाहरू भने खुल्ला राखेका छन् ।
विभिन्न बैंकहरूले आज (साेमबार) कुन शाखा खुल्ला रहन्छन् भन्ने बारेमा आफ्नो वेवसाइटमा प्रकाशन गरेका सूचना यस प्रकारकाे छ :
मेघा बैंक :

हिमालयन बैंक :

नबिल बैंक :

राष्ट्रिय वाणिज्य बैंक :

ग्लाेबल आइएमई बैंक :





नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक :

सनराइज बैंक :

लक्ष्मी बैंक :

सांग्रिला बैंक :

माछापुच्छ्रे बैंक :

सेञ्चुरी बैंक :

सिद्दार्थ बैंक :

लुम्बिनी विकास बैंक :

नेपाल इन्भेष्टमेन्ट बैंक :

कामना सेवा बैंक :

प्राइम बैंक :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस