Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

बुधबार, १७ बैशाख २०७७, १० : ३३ मा प्रकाशित

बुधबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बुधबार) एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२२ रुपैयाँ २१ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा  र बिक्रीदर १० रुपैयाँ ०४ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेकाे छ ।

त्यसैगरी, बुधबार एक कुवेती दिनारको खरिददर ३९२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ६१ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२३ रुपैयाँ ६१ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यसका साथै, बुधबार एक युएई दिरामको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको