Like us!
Follow us!
Connect us!
Watch us!

बझाङ केन्द्रविन्दु भएर भूकम्प

अर्थ संसार

बुधबार, ०६ साउन २०८३, ०७ : २५ मा प्रकाशित

बझाङ केन्द्रविन्दु भएर भूकम्प

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ४:४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो । अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको