अर्थ संसार, काठमाडौं - लकडाउन थपिएसँगै सरकारले थप राहत प्याकेज सार्वजनिक गरेकाे छ । लकडाउनका कारण परेको समस्यालाई ख्याल गर्दै सरकारले थप राहत प्याकेज सार्वजनिक गरेकाे हाे ।
वैशाख १४ गते बसेको मन्त्रिपरिषद्काे बैठकले काेराेना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि गर्नुपर्ने काम र लकडाउनका कारण अति प्रभावित हुने श्रमिक तथा निम्न वर्गीय व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउन नयाँ निर्णयहरू ल्याएकाे हाे ।
काठमाडौं, ललितपुर र भक्तपुरको लकडाउन (भिडियो रिपोटिङ)
यसैगरी, सरकारले कर तिर्ने समय समेत थप गरेको छ । अब धेरैजसो कर असार मसान्तसम्म तिर्दा पनि जरिवाना नलाग्ने भएको छ ।
सरकारले सार्वजनिक गरेकाे नयाँ राहत प्याकेजहरू यस प्रकारका छन् :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस