Like us!
Follow us!
Connect us!
Watch us!

भद्रगाेलका यी कलाकारमा भेटियाे कोरोना संक्रमण

सराेज खनाल

शुक्रबार, १९ बैशाख २०७७, १२ : २६ मा प्रकाशित

भद्रगाेलका यी कलाकारमा भेटियाे कोरोना संक्रमण

काठमाडौं – चर्चित हाँस्य श्रृखला ‘भद्रगोल’का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’लाई कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ। 

 

२ बर्षदेखि लण्डनमा बस्दै आएका कार्की कोरोना लागेकाे पुष्टि भएपछि लण्डनस्थित आफ्नाे  निवासमै सेल्फ आइसोलेसनमा बसेका छन् ।

एक छोरा, एक छोरी र श्रीमती वीनाका साथ लण्डनमा बस्दै आएका उनी लण्डनको एक कम्पनीमा सुरक्षासम्बन्धी काम गर्ने गदर्थे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको