अर्थ संसार, काठमाडौं - विश्वभरी माहामारी रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागि भक्तपुर जिल्लामा सवारी साधानमाथि सेनीटाइजर छर्ने काम गर्दै आइरहेको छ ।
विगत २२ दिनदेखि सवारी साधान आवातजावात गर्ने सवारी साधानमाथि सेनीटाइजर छर्ने आइरहेको हो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले काठमाडौं हुँदै भुक्तपुर छिर्ने सवै सवारी साधानमाथि सेनीटाइजर छर्दै आएको सिरुटर उपशाखाका सभापति अभिमन्यु राउतले बताउनुभयो ।
हेरौं, भिडियोमा ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस