अर्थ संसार, काठमाडौं - हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसले गर्दा संसारका प्राय देशहरू लकडाउनमा छन् । जसले गर्दा थुप्रै क्षेत्रलाई असर परेकाे छ । तीमध्ये बैंकिङ्ग क्षेत्र पनि एक हाे ।
यस्ताे अवस्थामा पनि अत्यावश्यक सेवा भित्र पर्ने भएकाले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूमा पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू खुल्ला राखेका छन् ।
तल उल्लेख गरेबाहेक अन्य बैंकहरूले पनि आफ्ना केहि शाखाहरू भने खुल्ला राखेका छन् ।
विभिन्न बैंकहरूले आज (आइतबार) कुन शाखा खुल्ला रहन्छन् भन्ने बारेमा आफ्नो वेवसाइटमा प्रकाशन गरेका सूचना यस प्रकारकाे छ :
नबिल बैंक :

एनएमबि बैंक :

ग्लाेबल आइएमई बैंक :






नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक :

नेपाल इन्भेष्टमेन्ट बैंक :


मेगा बैंक :

हिमालयन बैंक :

सिद्दार्थ बैंक :

बैंक अफ काठमान्डू :

माछापुच्छ्रे बैंक :

लक्ष्मी बैंक :

सांग्रिला बैंक :

सेञ्चुरी बैंक :

लुम्बिनी विकास बैंक :

कामना सेवा बैंक :

प्राइम बैंक :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस