Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार मेगा बैंककाे ५९ शाखा खुल्ने, अरू कुन बैंककाे कति शाखा खुल्छन् ?

निशा हुमाँगाई

सोमबार, २२ बैशाख २०७७, ०८ : ४२ मा प्रकाशित

सोमबार मेगा बैंककाे ५९ शाखा खुल्ने, अरू कुन बैंककाे कति शाखा खुल्छन् ?

अर्थ संसार, काठमाडौं - विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण न्यूनीकरण गर्न जारी गरिएकाे लकडाउनमा पनि बैंकिङ्ग क्षेत्रहरू भने सावधानी अपनाएर खुल्ला राखिएकाे छ ।

अत्यावश्यक सेवा भित्र पर्ने भएकाले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू खुल्ला राखेका हुन् ।

तल उल्लेख गरेबाहेक अन्य  बैंकहरूले पनि आफ्ना केहि शाखाहरू भने खुल्ला राखेका छन् । 

विभिन्न बैंकहरूले आज (साेमबार) कुन शाखा खुल्ला रहन्छन् भन्ने बारेमा आफ्नो वेवसाइटमा प्रकाशन गरेका सूचना यस प्रकारकाे छ :

मेगा बैंक :

सिटिजन्स बैंक :

हिमालयन बैंक :

ग्लाेबल आइएमई बैंक :

नबिल बैंक :

एनएमबि बैंक :

Popup

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक :

नेपाल इन्भेष्टमेन्ट बैंक :

सांग्रिला बैंक :

branch open

बैंक अफ काठमान्डू​ :

माछापुच्छ्रे  बैंक :

सेञ्चुरी बैंक :

सिद्दार्थ बैंक :

लक्ष्मी बैंक :

कामना सेवा बैंक :

Popup

लुम्बिनी विकास बैंक :

प्राइम बैंक​ :

Branches opening today

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको