Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार नियमक निकाय र ब्रोकरको हातमा छ- नानीबाबु खरेल, लगानीकर्ता (भिडियोवार्ता)

मंगलबार, ३० बैशाख २०७७, ०० : ०६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– शेयर बजार सम्बन्धी विभिन्न विषयमा केन्द्रित भएर arthasansar.com ले  संचालन गर्दै आएको शेयर संवाद कार्यक्रमको नयाँ भागमा   शेयर बजारमा लामो समयदेखि कारोबार गर्दै आउनुभएको लगानीकर्ता, शेयर बजार विश्लेषक नानीबाबु खरेलसँग कुराकानी गरेका छौँ ।

खरेलले लामो सयदेखि शेयर बजारलाई नजिकबाट हेँदै आउनुभएको छ । खरेल भन्छन्- 'अहिलेको शेयर बजारको उतारचढाव हुनुमा नियामन निकायको हात छ, ब्रोकर ,नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का पदाधिकारीहरुले दोस्रो बजारमा शेयर किन्द पाइदैन, हामीकहाँ त उनीहरुको सवै भन्दा धेरै शेयर रहेको छ, आफ्नो अनुकुलता हुँदा शेयर बजार बढाउने, नहुँदा बजार घटाउने खेल खेल्दै आएका छन् ।'

पछिल्लो शेयर बजारलाई नजिकबाट नियाल्दै आउनु भएको लगानीकर्ता खरेलसँग गरिएको शेयर संबाद ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको