अर्थ संसार, काठमाडौं– शेयर बजार सम्बन्धी विभिन्न विषयमा केन्द्रित भएर arthasansar.com ले संचालन गर्दै आएको शेयर संवाद कार्यक्रमको नयाँ भागमा शेयर बजारमा लामो समयदेखि कारोबार गर्दै आउनुभएको लगानीकर्ता, शेयर बजार विश्लेषक नानीबाबु खरेलसँग कुराकानी गरेका छौँ ।
खरेलले लामो सयदेखि शेयर बजारलाई नजिकबाट हेँदै आउनुभएको छ । खरेल भन्छन्- 'अहिलेको शेयर बजारको उतारचढाव हुनुमा नियामन निकायको हात छ, ब्रोकर ,नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का पदाधिकारीहरुले दोस्रो बजारमा शेयर किन्द पाइदैन, हामीकहाँ त उनीहरुको सवै भन्दा धेरै शेयर रहेको छ, आफ्नो अनुकुलता हुँदा शेयर बजार बढाउने, नहुँदा बजार घटाउने खेल खेल्दै आएका छन् ।'
पछिल्लो शेयर बजारलाई नजिकबाट नियाल्दै आउनु भएको लगानीकर्ता खरेलसँग गरिएको शेयर संबाद ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस