अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बिहीबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४६ पैसा र बिक्रीदर १२१ रुपैया ०६ पैसा रहेकाे छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेकाे छ ।
त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ६५ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१९ रुपैयाँ १० पैसा र बिक्रीदर ३२० रुपैयाँ ६९ पैसा रहेकाे छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ पैसा तोकिएको छ ।
यसका साथै, बिहीबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस